आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

विमानको बाथरूमभित्र एक जोडी, भलिबल खेलाडीले गरे भिडियो लीक

विमानको बाथरूमभित्र एक जोडी, भलिबल खेलाडीले गरे भिडियो लीक

  • 3.9K
    SHARES
  • काठमाडौं । एक फ्लाइटमा केही महिला बाथरूम जान लागिरहेका हुन्छन् । त्यति बेलै एक जोडी बाथरूमबाट बाहिर आउँछन् । अमेरिकाका चर्चित भलिवल खेडाली स्टेफर्ड स्लिकले यो घटनाको भिडियो सार्वजनिक गरेका छन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । भिडियोमा देखिएअनुसार महिला र पुरुष दुवै जनाले एकै रङ्गका कपडा लगाएका छन् । उनीहरुले रातो पहिरन लगाएका छन् । स्टेफर्डले घटना कहिलेको हो र कुन फ्लाइटको हो भन्नेबारे केही पनि खुलाएका छैनन् । इन्स्टाग्राममा उनले भिडियो सार्वजनिक गर्दै पहिलोपटक फ्लाइटमा जोडी नै एकैपटक बाथरूमबाट बाहिर आएको देखेको जनाएका छन् । ३४ वर्षिय भलिवल खेलाडीका अनुसार, केही महिलाहरु त्यतिबेला बाथरूम जानका लागि प्रतिक्षारत थिए । बाथरूमबाट त्यो जोडी बाहिर निस्कदा भने कसैले केही भनेनन् । https://www.instagram.com/p/B2FBlfSh8La/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again २०७६ भदौ २१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०७६ शनिवार - २३:२३:४२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology