शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा पहिरोमा परेर एक जनाको मृत्यु

धादिङमा पहिरोमा परेर एक जनाको मृत्यु

  • 6.4K
    SHARES
  • धादिङ । धादिङको नीलकण्ठ नगरपालिकामा मंगलबार राति पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ६ सुनौलाबजार स्थित रिजाल गाउँका ३२ वर्षीय विष्णुबहादुर हमालको पसलबाट घरतिर जाँदै गर्दा पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । २०७६ असोज १ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २, २०७६ बिहिवार - ०१:४३:०३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology