शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महेशखोलामा कालो पानी बगेपछि...!

महेशखोलामा कालो पानी बगेपछि...!

  • 6.5K
    SHARES
  • धार्के । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ९ मा रहेको एक ईँटा उद्योगले महेशखोलामा कालो लेदो पदार्थ बगाएको स्थानियले बताएका छन् । लेदो पदार्थका कारण खोलाको पानी नै कालो बगेको थियो । यस अघि पनि औषधी कम्पनीले सेतो पदार्थ खोलामा बगाउँदा खोलाको पानी सेतो बगेको थियो । यस्तो किसिमका रासायनिक पदार्थ पानीमा मिसाएर बगाउँदा कृषकले लगाएको बाली नै समस्यामा पर्ने कृषी विज्ञहरुले बताउँदै आएका छन् । शुक्रबार कालो जस्तो पदार्थ खोलामा बगाएको सुचना आफुहरुलाई पनि आएको बताउँदै ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रमुख रुक बहादुर खड्काले यस बारेमा शनिबार छलफल गरिने बताउनुभयो । २०७६ असोज ०३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०७६ शनिवार - ०५:४२:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology