आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छिमा फेरी खस्यो पहिरो !

गल्छिमा फेरी खस्यो पहिरो !

  • 4.0K
    SHARES
  • गल्छी । गल्छी गाउँपालिकाको वडा नम्बर ७ गल्छीबजार नजिकैको सडक माथीबाट पहिरो खस्दा राजमार्गमा सवारी सन्चालनमा अवरोध भएको छ । पहिरो सडकमा खस्ने क्रम नरोकिंदा आज पनि सवारी आवागमनमा केहि अवरोध भएको हो । सोही पहिरो तथा लेदो माटो खस्ने समस्याका कारण दुई साता अघि दैनिक रुपमा समस्या हुँदै आएको थियो । तस्बिर सौजन्य : दिल रम्तेल २०७६ असोज ०७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ८, २०७६ बुधवार - ०१:५३:४० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology