शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पूर्वराजा ज्ञानेन्द्र शाहले महाअष्टमीको दिन उपत्यकाका शक्तिपीठहरुको दर्शन गर्ने

पूर्वराजा ज्ञानेन्द्र शाहले महाअष्टमीको दिन उपत्यकाका शक्तिपीठहरुको दर्शन गर्ने

  • 5.1K
    SHARES
  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बडादशैंको अवसरमा महाअष्टमीको दिन उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने भएका छन् । पूर्वराजा शाहले महाअष्टमीको दिन अपरान्ह उपत्यकाका १० वटा शक्ति पीठहरुमा दर्शन गर्ने भएका हुन् ।

    images
    images

    उनले नक्साल भगवती, गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ । शाहले विजयादशमीको दिन अपरान्ह ४ बजेपछि दशैको टीका लगाइदिने कार्यक्रम रहेको जनाइएको छ ।

    २०७६ असोज १६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १६, २०७६ बिहिवार - ००:५४:५१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology