शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उज्यालो युवा समाज धादिङको दशैं विशेष सांस्कृतिक कार्यक्रम २०७६ सम्पन्न

उज्यालो युवा समाज धादिङको दशैं विशेष सांस्कृतिक कार्यक्रम २०७६ सम्पन्न

  • 8.4K
    SHARES
  • गल्छि । उज्यालो युवा समाज धादिङको दशैं विशेष सांस्कृतिक कार्यक्रम २०७६ ,असोज १८ गते गल्छी ८ खयरखारीमा सम्पन्न भएको छ । सर्वागिंण बिकाशका लागि समुदायको आवाज भन्ने मुल नारा सहित संचालित कार्यक्रममा जिल्लाकै नमुना रंगशाला निर्माणकार्य बारे प्रमुख अतिथि साथै विशेष अतिथि चर्चा गर्नुभएको थियो। कार्यक्रममा बोल्नु हुर्दै युवा समाजका अध्यक्ष अधिकारीले सहयोग गर्ने संपूर्ण दाताहरु, आफ्नो संस्थाको काममा दिन रात नमनि खटिएका समाजका पदाधिकारी,संचारमा उल्लेख्य भुमिका खेलेका रेडियो राजमार्ग ९२.१ मेघाहर्ज लगायतका सबैलाई धन्यवाद दिदै कार्यक्रम संपन्न भएको थियो। समाजमा अध्यक्ष हरि प्रसाद अधिकारी को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गल्छि गाउँपालिकाका अध्यक्ष कृष्ण हरि श्रेष्ठ ,विशेष अतिथि वडा नम्बर ८ का अध्यक्ष भरत तामाङ ,स्थानीय संघ संस्थाका प्रधिनिधि लगायतकाको सहभागीता रहेको थियो ।
    २०७६ असोज १८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १९, २०७६ आइतवार - ०३:३६:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology