काठमाण्डौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट भूजडित राष्ट्र बन्ने सपना साकार पार्न सहयोग गर्ने बताएका छन् ।
यो पनि : रेलमार्गको सम्भाव्यता अध्ययन र सुरुङ मार्ग निर्माण गर्ने चिनियाँ राष्ट्रपति सी को घोषणा
२ दिने राजकीय भ्रमणको क्रममा नेपालमा रहेका राष्ट्रपति सीले आफ्नो सम्मानमा आयोजित राजकीय भोजलाई सम्बोधन गर्ने क्रममा भूपरिवेष्ठितबाट भूजडित राष्ट्र बन्ने नेपालको सपना साकार पार्न सहयोग गर्ने बताएका हुन् ।
२०७६ असोज २५ गते प्रकाशित