शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जापानमा आँधीबाट ३१ को मृत्यु, १५ जना बेपत्ता

जापानमा आँधीबाट ३१ को मृत्यु, १५ जना बेपत्ता

  • 3.9K
    SHARES
  • टोक्यो । जापानले देशमा आएको आाधीबाट भएको अस्तव्यस्त अवस्थामा उद्धार गर्न १ लाख १० हजार मानिसलाई खटाएको छ । शनिबार जापानमा हगिबिस आँधीले ३१ जनाको मृत्यु हुनुका साथै अझे १५ जना हराइरहेको जनाइएको छ ।

    images
    images

    हजारौं प्रहरी अधिकारी, फायर फाइटर्स, कोस्ट गार्ड र सेना अहिले उद्धारको कार्यमा खटिएका छन् । ७० लाख भन्दा बढी मानिसलाई उनीहरुको घर छोड्न आग्रह गरिएको थियो । यद्यपि अहिले ५० हजार मानिस मात्रै सुरक्षित सेल्टरमा रहेको जनाइएको छ । बीबीसी

    २०७६ असोज २७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २७, २०७६ सोमवार - १८:३५:०९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology