शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दुर्घटनामा दुई नेपालीको अमेरिकामा मृत्यु, ज्यान गुमाउनेमा आमा-छोरी

दुर्घटनामा दुई नेपालीको अमेरिकामा मृत्यु, ज्यान गुमाउनेमा आमा-छोरी

  • 5.4K
    SHARES
  • काठमाण्डौँ । अमेरिकाको ओहायो राज्यमा शनिबार राति भएको सडक दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। ओहायो राज्यस्थित कोलम्बसमा कार दुर्घटनामा परी ४० वर्षीया कुमारी विश्वकर्मा र २४ वर्षीया अन्जु विश्वकर्माको मृत्यु भएको हो।

    images
    images

    दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्। घाइतेहरुको स्थानीय अपस्पतालमा उपचार भइरहेको छ। स्थानीय कोलम्बस प्रहरीका अनुसार सडक दुर्घटनामा ज्यान गुमाउने आमा, छोरी हुन्।

    प्रहरीका अनुसार दुर्घटना शनिबार राति करिब १० बजे कोलम्बसको उत्तर पूर्वी बाटोमा भएको हो। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    २०७६ असोज २८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २८, २०७६ मंगलवार - १७:२५:२३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology