शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रहरीद्धारा विप्लव समुहको बैठकस्थल नै कब्जा गरेर २१ जना नेता-कार्यकर्ता पक्राउ

प्रहरीद्धारा विप्लव समुहको बैठकस्थल नै कब्जा गरेर २१ जना नेता-कार्यकर्ता पक्राउ

  • 4.3K
    SHARES
  • काठमाडौं । प्रहरीले दाङबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ। दाङको राजपुर–४ मुंग्रेटा खोलामा राप्ती ब्यूरोको बैठक बसिरहेका बेला बिहीबार बिहान १ बजे पुगेको प्रहरीले पक्राउ गरेको हो। बैठकस्थल नै कब्जा गरेर प्रहरीले नेकपा महासचिव विप्लवका दाजु केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंंग’, राप्ती ब्यूरो इन्चार्ज केशवबहादुर बाठा ‘सुवास’ र दाङ इन्चार्ज सबिन पोखरेलसहित २१ जना नेतालाई पक्राउ गरेको हो। विप्लवनिकट स्रोतले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा अधिकांश ब्यूरो तहका नेता रहेका छन्।
    २०७६ असोज ३० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३०, २०७६ बिहिवार - १८:००:५३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology