शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शालिकराम पुडासैनी प्रकरण : रवि लामिछाने सहितलाई उच्च अदालत हेटौंडाले दियो यस्तो आदेश

शालिकराम पुडासैनी प्रकरण : रवि लामिछाने सहितलाई उच्च अदालत हेटौंडाले दियो यस्तो आदेश

  • 4.0K
    SHARES
  • काठमाडौँ । टिभी प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत राख्न उच्च अदालत हेटौंडाले आदेश दिएको छ । यस्तै सञ्चारकर्मी युवराज कँडेलविरुद्धको हकमा पनि उच्च अदालत हेटौंडाले जिल्ला अदालतले गरेको आदेशउपर धरौटी कायम गर्न आदेश दिएको छ । यस्तै अस्मिता कार्की रुकुको हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर गर्न उच्च अदालत हेटौंडाको आदेश छ । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्सान अभियोगमा तीनै जना केही महिनाअघि काठमाडौं उपत्यकाबाट पक्राउ परेका थिए । पक्राउ परेका लामिछाने ५ लाख धरौटी, कँडेल ३ लाख र कार्की साधारण तारेखमा रिहा भएका थिए ।
    २०७६ असोज ३० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १, २०७६ शुक्रवार - ०३:०६:०९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology