आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

 धादिङको रुबिभ्यालिमा पर्यटक मृत फेला 

 धादिङको रुबिभ्यालिमा पर्यटक मृत फेला 

  • 6.8K
    SHARES
  • धादिङ ।  धादिङको रुबिभ्यालि गाउँपालिकामा अष्ट्रियाका एक पर्यटक मृत फेला परेका छ्न । वडा नम्बर १ को सोम्दाङ भन्ने स्थानमा टेन्टमै सुतेको अबस्थामा अष्ट्रियाका ७० वर्षीय व्लिहिम व्हिन्डर शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिनुभयो । अत्याधिक चिसो बढेकाले ट्रेकिङका लागि आएका पर्यटकको बास बसेकै स्थानमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । रुबीभ्यालीको सेर्तुङ प्रहरी चौकीबाट घटना भएको स्थान १० घण्टाको पैदल दुरीमा पर्छ भने शब लिनको लागि हेलिकप्टर त्यसतर्फ पठाईएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ।  
    २०७६ कार्तिक ०३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ४, २०७६ सोमवार - ००:०८:३८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology