शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ग्रामिण यातायातको बसले धादिङको चालिसेमा ठक्कर दिँदा एक घाईते

ग्रामिण यातायातको बसले धादिङको चालिसेमा ठक्कर दिँदा एक घाईते

  • 5.2K
    SHARES
  • धार्के। पृथ्बीराजमार्ग अन्तर्गत धादिङको धुनिबेशिनगरपालिका वडा नम्बर ६ चालिसे स्टाप होटल अगाडी ग्रामिण यातायातले एक यात्रुलाई ठक्कर दिँदा एक बृद्ध महिला घाईते भएकी छिन् । काठमाण्डौबाट धादिङबेशि जाँदै गरेको बा ५ ख ६२५१ नम्बरको ग्रामिण यातायातको बसले ठक्कर दिँदा माईक्रो बसका यात्रु स्याङजाका अन्दाजी ६५ बर्षिय लिला सोमाई मगर घाईते भएकी छिन् । घाईते मगरको शिवदर्शन अस्पतालमा सामान्य उपचार गराई काठमाण्डौँ लगिएको छ । माईक्रो बस खाजा खान रोकेको र सोहि समयमा सडक छेउमा हिँडेकी मगरलाई ठक्कर दिएर घाईते बनाएको प्रहरीले जानकारी दिएको छ । उनको टाउको। छाती मा चोट लागेको छ । २०७६ कार्तिक ०३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ४, २०७६ सोमवार - ०२:२५:२९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology