शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरिने

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरिने

  • 6.1K
    SHARES
  • काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गर्ने भएको छ । सुरक्षा कोषले ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै बिहीबार पत्रकार सम्मेलन गरी सूचीकरण हुनका लागि एक महिनाको समयावधि थप गर्ने जानकारी दिएको हो । सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने मौका दिएको थियो ।
    २०७६ कार्तिक ०७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ८, २०७६ शुक्रवार - ००:०१:३१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology