शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा पूर्व सभाषद कमला सुवेदीको निधन

नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा पूर्व सभाषद कमला सुवेदीको निधन

  • 4.1K
    SHARES
  • काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा संविधान सभा सदस्य कमला घिमिरे सुवेदीको निधन भएको छ । सुवेदी दोस्रो संविधान सभामामा समानुपातिकतर्फबाट सभासद बन्नुभएको थियो । तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहेकी नेतृ सुवेदीको ५० वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । उहाँको शनिबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । रामेछापको मन्थली घर भएकी सुवेदीको श्रीमान, एक छोरी र एक छोरा छन् ।
    २०७६ कात्तिक ९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ९, २०७६ शनिवार - १७:४०:५९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology