शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महरामाथिको थुनछेक बहस आज

महरामाथिको थुनछेक बहस आज

  • 3.9K
    SHARES
  • काठमाण्डौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यहार गरेकोसम्बन्धी मुद्दामा आज आइतबार थुनछेकको बहस हुँदैछ । काठमाण्डौ जिल्ला अदालतमा गएको शुक्रबार बयान सकिए पनि हिजो शनिबार परेकाले थुनछेक बहस आज मात्र हुन लागेको हो। अदालतको बन्द इजलासमा शुक्रबार भएको बयानमा महराले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै पीडित भनिएकी महिलालाई सम्झाउन गए पनि फोन नउठेपछि कोठामा नगई फर्किएको र आफूले सभामुखको मर्यादा कायम राखेको बताएका थिए । थुनछेक बहस सकिएपछि महरालाई तारिखमा वा धरौटीमा रिहा गर्ने वा पूर्पक्षका लागि थुनामा राख्ने भन्ने फैसला अदालतले गर्नेछ ।
    २०७६ कार्तिक १७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०७६ आइतवार - १९:३७:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology