शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विवेकशील नेपाली दलले लिपुलेक समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण

विवेकशील नेपाली दलले लिपुलेक समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण

  • 4.5K
    SHARES
  • काठमाडौं । विवेकशील नेपाली दलले कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधानका लागि भारतसँग कुटनीतिक पहल गर्न माग गरेको छ । भारत सरकारले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएपछि गर्माएको कालापानी मुद्दामा आफ्नो धारणा व्यक्त गर्दै विवेकशीलले समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको हो । परराष्ट्रस्तरबाट सीमा विवाद सल्ट्याउन दुई देशले प्राविधक तहबाट काम गरिरहेका बेला भारतले नेपाली भूमि नक्सामा राख्नु अनपेक्षित भएको विवकेशीलले बताएको छ । यस विषयमा नेपाल सरकारले आफ्नो पक्षका प्रमाणहरु नागरिक समक्ष जारी गरी कूटनीति पहललाई प्राथमिकतामा राख्नुपर्ने विवेकशीलले माग गरेको छ । २०७६ कार्तिक २० गते प्रकाशित    

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २१, २०७६ बिहिवार - ०१:३२:०१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology