शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सीमा विवादबारे आज सर्वपक्षीय बैठक, बैठकमा पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्री सहभागी हुने

सीमा विवादबारे आज सर्वपक्षीय बैठक, बैठकमा पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्री सहभागी हुने

  • 5.8K
    SHARES
  • काठमाडौं । नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेकका विषयमा पछिल्ला दिनमा देखिएका सीमा विवादबारे परामर्श गर्न आज सर्वपक्षीय बैठक बस्दैछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा।कुन्दन अर्यालले कालापानीका विषयमा परामर्श गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आज अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक बोलाएको जानकारी दिए । उनले सीमा विवादका विषयमा सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको र सीमा समस्याको विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा दलहरुसँग छलफल हुने बताए । उनले प्रमुख प्रतिपक्षी पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत पूर्व परराष्ट्रमन्त्रीहरूसमेत बैठकमा आउने जानकारी दिएका छन् ।
    २०७६ कार्तिक २३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २३, २०७६ शनिवार - १६:१९:०१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology