शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेस प्रवक्ता शर्माको सीमा प्रकरण सुल्झाउन प्रधानमन्त्री ओलीलाई तीन सुझाव

कांग्रेस प्रवक्ता शर्माको सीमा प्रकरण सुल्झाउन प्रधानमन्त्री ओलीलाई तीन सुझाव

  • 5.4K
    SHARES
  • काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कालापानी प्रकरणमा प्रतिक्रिया नभई सरकारको एक्सन खोजेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीमा अतिक्रमण प्रकरण सुझाउन उनले तीन विकल्प सुझाएका छन्। उनले दिल्लीसँग उच्च स्तरीय वार्ता सुरु गर्न आग्रह गरेका छन् । यस्तै नेपालको आफ्नो नक्सा जारी गरेर अडानमा भारतसामु प्रष्टता देखाउन उनले सुझाएका छन् भने सीमामा रहेको भारतीय सुरक्षा बल फिर्ता गर्नुपर्ने शर्माको भनाई छ। २०७६ मँसिर १ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २, २०७६ सोमवार - ०१:३०:०८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology