शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रहरीद्धारा गजुरीमा गाँजा खेती फडाँनी गरि आगो लगाई नष्ट

प्रहरीद्धारा गजुरीमा गाँजा खेती फडाँनी गरि आगो लगाई नष्ट

  • 3.8K
    SHARES
  • धादिङ । गजुरी गाँउपालिका वडा नं.८ चैनपुर लगायतका विभिन्न स्थानहरुमा लगाईएको १०० रोपनी गाँजा खेती फडानी गरी आगो लगाई नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट प्र.ना.नि. शंकर चौधरीको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोलीले गाँजा खेती फडानी गरी आगो लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    २०७६ मँसिर २ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २, २०७६ सोमवार - २०:४७:५८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology