शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भवितव्य ज्यान मुद्दाका फरार धादिङ धुनिबेशीका मिजार २० वर्ष पछि पक्राउ

भवितव्य ज्यान मुद्दाका फरार धादिङ धुनिबेशीका मिजार २० वर्ष पछि पक्राउ

  • 8.5K
    SHARES
  • धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत भवितव्य ज्यान मुद्दाका फरार एक जना पक्रउ परेका छन् । जिल्ला अदालतबाट २०५६ साल असोज १९ गतेको फैसलाले ६ महिना कैद र रु.५०० जरिवाना भइ भवितव्य ज्यान मुद्दाका फरार धुनिबेशी नगरपालिका ४ बस्ने बर्ष ४१ को दिपक मिजार भन्ने दिपेश मिजारलाई प्रहरीले पक्राउ गरेको हो । आईतबार पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको र सो कैद भुक्तानको लागि कारागार कार्यालय धादिङ चलान भएको जिल्ला प्रहरी कार्यालय धादिङ जनाएको छ ।
    २०७६ मँसिर २ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २, २०७६ सोमवार - २०:५८:५९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology