सिन्धुलीको कुशेश्वरमा गोरख नाथ बाबाको मन्दिर शिलान्यास (फोटो फिचर )
सिन्धुलीको कुशेश्वरमा गोरख नाथ बाबाको मन्दिर शिलान्यास (फोटो फिचर )
11.0K
SHARES
शिवराज आचार्य सिन्धुली । गोरखनाथ कल्याण केन्द्र नेपालले सिन्धुली जिल्लाको सुनकोसी गाउँ पालिकाको दुुम्जा कुशेश्वरमा सद्गुरू गोरख नाथ बाबाको मन्दिर शिलान्यास गरिएको छ । गोरखनाथ कल्याण केन्द्रले कुशेश्वर महादेव मन्दिर परिसरमा सद्गुरू गोरखनाथ मन्दिर निर्माण कार्यको हिजो बाट सुरू गरिएको छ।
गोरखनाथ कल्याण केन्द्र नेपालले धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ विजयपुर र मकवानपुरको थाहा नगरपालिका ३ डाँडा गाउँमा गोरख नाथ बाबाको मन्दिर केही वर्ष अगाडि बनिसकेका छन ।२०७६ मंसिर ०७ गते प्रकाशित
प्रकाशित मिति :मंसिर ८, २०७६ आइतवार -
०२:२६:५७ बजे