शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बैरेनीमा बस दुर्घटना हुदा एक जनाको मृत्यु १३ जना घाईते

बैरेनीमा बस दुर्घटना हुदा एक जनाको मृत्यु १३ जना घाईते

  • 6.2K
    SHARES
  • बैरेनी । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गल्छि गाउँपालिका वडा नम्बर ६ बैरेनीमा सवरी दुर्घटना हुदा एक जनाको मृत्यु १३ जना घाईते भएका छन । काठमाण्डौ तर्फबाट मुग्लिन तर्फ जादै गरेको बा २ ख ६२६८ नम्बरको बस अनिन्यत्रित भएर सडकमा पल्टदा घटना स्थालमा एक जनाको मृत्यु भएको हो । मृत्यु हुर्नेमा नुवाकोट घर भएकी डोल्मा तामाङ रहेको प्रहरी चौकी बैरेनीले बताएको छ। भने घाईते भएका १३ जनाको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भईरहेको प्रहरीले बताएको छ । बस दुर्घटना बिहान ४ः३० बजेको समयमा भएको हो । २०७६ मंसिर ०८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ८, २०७६ आइतवार - १५:२९:२१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology