शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा भनाई

वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा भनाई

  • 5.4K
    SHARES
  • काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । महाशाखाले आज आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा सोमबार पनि देशभर मौसम बदली हुने र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना रहेको उल्लेख गरिएको छ । २०७६ मंसिर ०८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ८, २०७६ आइतवार - १५:५३:०१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology