धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ पचघरेमा सवारी दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । खनियाबास गाउँ पालिका डुन्डुरेबाट धादिङतर्फ आएको ग १ ज ६७५३ नम्बरको यात्रुबाहक बोलेरो जिप दुर्घटना हुँदा ४ जना भने गम्भीर घाईते भएका छन् ।
घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको छ ।
२०७६ मँसिर ०८ गते प्रकाशित