शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

  • 5.4K
    SHARES
  • काठमाडौं । कास्की २ सहित सबै स्थानमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख)मा मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित केही स्थानीय तहका प्रमुख र वडाध्यक्षका लागि पनि मतदान भएको हो । कास्की २ मा मतदान स्थललाई लक्षित गरेर बम विस्फोट समेत भएको थियो । मतदान सकिएसँगै मतपेटिकाहरु संकलन गर्ने काम सुरु भएको छ ।निर्वाचन आयोगका अधिकारीहरुका अनुसार ७० प्रतिशत मत खसेको अनुमान छ ।  
    २०७६ मंसिर १४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १५, २०७६ आइतवार - ०२:४३:४५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology