शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कास्की २ मा नेकपाकी उम्मेदवार भट्टराईको अग्रता

कास्की २ मा नेकपाकी उम्मेदवार भट्टराईको अग्रता

  • 5.5K
    SHARES
  • काठमाण्डौ । कास्की क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । शनिबार रातिदेखि चलिरहेको मतगणनाको पहिलो चरणको मत परिणाम आउँदा नेकपाकी उम्मेद्वार विद्या भट्टराईले अग्रता लिनुभएको छ । उहाँले ३ हजार २ सय ७६ मत पाउनुभएको छ । यस्तै, नेपाली काँग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत पाउनुभएको छ । २०७६ मंसिर १५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १५, २०७६ आइतवार - १५:५५:५४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology