शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुनसरीमा सवारी दुर्घटना हुर्दा ७ जनाको मृत्यु

सुनसरीमा सवारी दुर्घटना हुर्दा ७ जनाको मृत्यु

  • 6.2K
    SHARES
  • काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिकाको हरिपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा सात जनाको ज्यान गएको छ । दुर्घटनामा उदयपुरका त्रियुगा नगरपालिका ९ का दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई र एम्बुलेन्स चालक राजेश दनुवारको ज्यान गएको ट्राफिक प्रहरी कार्यालयका प्रखुम एसपी भीम दाहालले जानकारी दिनुभयो । वीरगञ्जबाट विराटनगरका लागि छुटेको ना ३ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६३ नम्बरको एम्बेलेन्स ठोकिँदा एम्बुलेन्समा रहेका सातै जनाको ज्यान गएको हो । विराटनगरमा उपचार गराएर घर फर्किने क्रममा एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ ।
    २०७६ मंसिर १५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १५, २०७६ आइतवार - १६:०४:०९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology