शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कास्की २ मा विद्या भट्टराई भारी मतले विजयी

कास्की २ मा विद्या भट्टराई भारी मतले विजयी

  • 4.0K
    SHARES
  • धादिङ । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई भारी मतले विजयी भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० की उम्मेदवार भट्टराईले ८ हजार ४०९ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९८६ मत पाएका छन् ।   २०७६ मंसिर १५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १६, २०७६ सोमवार - ०३:०७:३२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology