आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

साग एथलेटिक्समा धादिङकी सन्तोषीको पहिलो स्वर्ण

साग एथलेटिक्समा धादिङकी सन्तोषीको पहिलो स्वर्ण

  • 4.1K
    SHARES
  • काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेकी छन् । यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेकी छन् । यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २० पुगेको छ । मंगलबार नै उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङ, दुवाथोलनमा हिमाल टमाटा र कराँतेको कुमुतेमा नवीन रसाइलीले पनि एक(एक स्वर्ण पदक जितेका छन् । सोमबार नेपालले १५ स्वर्णपदक जितेको थियो ।
    २०७६ मंसिर १७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १८, २०७६ बुधवार - ०२:५७:१२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology