विपिन मल्ल,
पोखरा। आज पोखरामा भएको १३ औँ दक्षिण एशियालि ९साग० अन्र्तगत दुवाथोलन पुरुष तर्फ धादिङ, गल्छि १ मस्टारका लक्ष्मण मल्लले नेपालका लागि रजत जितेका छन् ।

त्यसै गरि नेपालके हिमाल टमाटाले स्वर्ण पदक जितेका छन् भने श्रीलंकाका आशेष परेभाले भने रजतमा चित्त बुझाएको छ ।

२०७६ मंसिर १७ गते प्रकाशित