आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

१३ औं सागमा धादिङका लक्ष्मण मल्ल द्धारा रजत पदक

१३ औं सागमा धादिङका लक्ष्मण मल्ल द्धारा रजत पदक

  • 6.4K
    SHARES
  • धादिङ । १३ औं सागमा धादिङको गल्छी गाउँपालिका वडा नं १ मस्टारका घर भएका लक्ष्मण मल्लले नेपाल लाई रजत पदक दिलाउनस भएको छ । डुवाथोलन लक्ष्मण मल्ल रजत पदक हात पारेका हुन । नेपालको दुवाथलनमा आज रजत जितेको छ । नेपालकै लक्ष्मण मल्लले ५९ मिनेट १३ सेकेन्डमा पूरा गर्दै रजत जितेका हुन ।
    २०७६ मंसिर १७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १८, २०७६ बुधवार - ०४:१२:५४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology