शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरी गाउँपालिका द्धारा उपभोक्ता समितिलाई एक दिने अभिमुखीकरण

गजुरी गाउँपालिका द्धारा उपभोक्ता समितिलाई एक दिने अभिमुखीकरण

  • 4.3K
    SHARES
  • धार्के । गजुरी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०७६र७७ मा कार्यान्वयन हुने योजनाहरू मध्ये निर्माण उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनाहरूको गठित उपभोक्ता समितिका पदाधिकारीहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विकास र समृद्धिको पक्षमा सरोकारवालाको सहभागिता भन्ने मूलनारा रहेको उक्त एक दिने अभिमुखीकरण कार्यक्रममा उपभोक्ता समितिमा रहेका नागरिकहरुको सहभागीता रहेको थियो । गाउँपालिकाहरुले विकास निर्माणका लागी उपभोक्ताहरु मार्फद काम गदै आएका छन । उपभोक्ता समितिहरुलाई जानकारी गराउन आयोजना गरिएको एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्नु हुदै गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले उपभोक्ता समितिका पदाधिकारीहरु लाई निर्देशन दिनु भएको गजुरी गाउँपालिकाका आइटी विबेक नेपालले जानकारी दिनु भयो ।   २०७६ मंसिर २१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २२, २०७६ आइतवार - ०३:५५:०३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology