शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरी गाउँपालिकाद्धारा आयोजित ५ दिने उद्घोषण तालिम आज सम्पन्न

गजुरी गाउँपालिकाद्धारा आयोजित ५ दिने उद्घोषण तालिम आज सम्पन्न

  • 4.6K
    SHARES
  • धार्के । गजुरी गाउँपालिकाद्वारा आयोजित ५ दिने उद्घोषण तालिम आज समापन भएको छ । गाउँपालिकाको ८ वटा वडाको विभिन्न समुह र सञ्जालमा आबद्दता भएका महिला, पुरुष र किशोर किशोरीहरु लाई बोल्ने कला र क्षमता तथा नेतृत्व गर्ने सिपमा पोख्त बनाउन तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बताउनु भएको छ । तालिममा करिब ३० जनाको सहभागीता रहेको थिए । सहभागीहरूलाई प्रमाण पत्र वितरणका साथै तालिमको समापन मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत ,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्याल लगायतको सहभागीता रहेको थियो ।
    २०७६ मंसिर २१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २२, २०७६ आइतवार - ०४:००:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology