शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवनमा अटो दुर्घटना हुर्दा ५ को मृत्यु

चितवनमा अटो दुर्घटना हुर्दा ५ को मृत्यु

  • 4.4K
    SHARES
  • धादिङ । चितवनको राप्ति नगरपालिका ५ मा भएको अटो दुर्घटना परि ५ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय भण्डाराले दिएको जानकारी अनुसार चेपाङ मार्ग स्थित भित्री सडक खण्डमा चेपाङ मार्ग हुदै चौकी डाँडा तर्फ जाँदै गरेको ना१ह ६४०९ नं को अटो आँफै अनियन्त्रित भई पल्टिन पुगेको हो । दुर्घटना शनिबार साझ सवा ६ बजे भएको थियो । तिब्र गतिमा रहेका कारण अनिनत्रित भई पहाडमा ठोकिन पुगेको थियो । दुर्घटनामा।पर्बत जिल्लाको कुस्मा नगरपालिका पिपलटारीका बर्ष ३५ को श्याम प्रसाद तिवारी रहको मात्र पहिचान खुलेको छ । अन्यको पहिचा खुल्न सकेको छैन गम्भिर घाईते भएकि एक जना महिलाको भरतपुर अस्पतालमा उपचार गराईएको छ । उनको पनि पहिचान खुल्न सकेको छ्रैन ।कालिका न्यूजको सहयोगमा २०७६ मंसिर २१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २२, २०७६ आइतवार - ०४:५०:५० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology