शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जेष्ठ नागरिकहरुलाई थाक्रे गाउँपालिकाको "न्यानो माया"

जेष्ठ नागरिकहरुलाई थाक्रे गाउँपालिकाको "न्यानो माया"

  • 4.4K
    SHARES
  • थाक्रे गाउँपालिकाले ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई मायाको चिनो स्वरुप पछ्यौरा वितरण गरेको छ । राष्ट्रिय मानव अधिार दिवसको अवसरमा गाउँपालिकाको प्रांगणमा गरिएको कार्यक्रममा ४०० भन्दा बढि जेष्ठ नागरिकहरुलाई जाडौ मौसममा न्यानोका लागि पछ्यौरा वितरण गरिएको हो । यस्तै जेष्ठ नागरिकलाई राम्रो पालन पोषण गर्नेहरु मध्ये प्रत्येक वडाबाट २/२ जना सँरक्षकलाई दुई हजार पाँच सय रुपैँयाको दरले नगदले सम्मान पनि गरिएको छ । गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले जेष्ठ नागरिकहरुको सम्मानका लागि यस्तो किसिमको कार्यक्रमको आयोजना गरिएको थियो । गाउँपालिकाको अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा धादिङका अध्यक्ष नेत्रराज पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो भने विभिन्न सँघ सँस्थाका प्रतिनिधीहरुको आतित्थ्यता रहेको थियो ।
    २०७६ मँसिर २४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २५, २०७६ बुधवार - ०२:४१:०० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology