शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको बसेरीमा अस्थायी प्रहरी पोष्ट स्थापना

धादिङको बसेरीमा अस्थायी प्रहरी पोष्ट स्थापना

  • 4.8K
    SHARES
  • धादिङको गँगाजमुना गाउँपालिका वडा नं.६ बसेरीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । स्थानियहरुको माग पछि प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको सुरक्षा समितिको निर्णय र तालुक प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग‚ कार्य प्रशासन शाखाको आदेश अनुसार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । गंगाजमुना .६ का वडा अध्यक्ष भक्त बहादुर लामिछाने‚ स्थानिय‚ समाजसेवी लगायतको उपस्थितिमा स्थापना गरिएको प्रहरी पोष्टको स्थापना गरिएको छ । प्रहरी पोष्टमा प्रहरी हवल्दारको कमाण्डमा ५ जना प्रहरी जनशक्ति रहेको जनाईएको छ । २०७६ मँसिर २७ गते प्रकाशित  

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २८, २०७६ शनिवार - ००:१९:५२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology