जिविकोपार्जनका लागि वडाका ११ जना दलित समुदायका व्यक्तिहरुलाई बाजा वितरण गरिएको वडा अध्यक्ष राजन श्रेष्ठले बताउनुभयो । दलित सहित विभिन्न समुदायका व्यक्तिको जिबिकोपार्जनका लागि वडा लगायत पालिकाबाट यस्ता कार्यक्रमहरु भईरहने गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बताउनुभयो ।