आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चिसोसँगै रोगको संक्रमण बढ्दो, सावधान रहन आग्रह

चिसोसँगै रोगको संक्रमण बढ्दो, सावधान रहन आग्रह

  • 3.6K
    SHARES
  • काठमाडौं । जाडो मौसम शुरू भएसँगै काठमाडौं उपत्यका लगायत देशभरका अस्पतालहरूमा बिरमीको चाप बढ्न थालेको छ । बढ्दो चिसोका कारण दम, यूरिक एसिड, उच्च रक्तचाप, मधुमेहका रोगीहरू प्रताडित हुन थालेका छन् । तापक्रम घटेसँगै चिसो सिजनमा देखापर्ने स्क्रबटाइफस, रोटाभाइरस, नोरोभाइरस र श्वासप्रश्वाससम्बन्धी रोगहरूको संक्रमणसमेत अत्याधिक रूपमा बढ्न सक्ने चिकित्सकहरू बताउँछन् । चिसोबाट बच्न नसकेमा रुघाखोकी र ज्वोरोको समस्या समेत बढ्न सक्ने उनीहरूको भनाइ छ । २०७६ मँसिर २८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २८, २०७६ शनिवार - १४:२९:०० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology