आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थाक्रे ६ महादेबबेशीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

थाक्रे ६ महादेबबेशीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • 9.8K
    SHARES
  • महादेबबेशी । धादिङको थाक्रे ६ महादेबबेशीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । थाक्रे गाउँपालिकाको ,मनोरोग उपचार तथा पुर्नस्थापना केन्द्र,मानसिक एवम मनोसामाजिक सु स्वास्थ्यको राष्र्टि«य अभियान नेपालको सयुुतm आयोजना भएको स्वास्थ्य शिविरमा मनोचिकित्सकबाट मानसिक रोगको चेक जाचँ,मनोसामाजिक परामर्स सेवा,निःशुल्क औषधी वितरण र सामान्य स्वास्थ्य चेक जाचँ गरिएको थियो । उक्त शिविरमा बरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा.पुुष्प प्रसाद शर्मा र अन्य डाक्टरहरुबाट चेक जाचँ गरिएको गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले बताउनु भयो । मनोसामाजिक समस्या भएका गाउँपालिकाका नागरिकहरु लाई गाउँपालिकाले निःशुल्क रुपमा औषधी वितरण गदै आएको छ । गाउँपालिकाले केही समय अगाडी मनोसामाजिक समस्य भएका जनक पौडेललाई मनोरोग उपचार तथा पुर्नस्थापना केन्दमा राखेर उपचार गदै आएको छ । २०७६ मंसिर २८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २९, २०७६ आइतवार - ०४:५२:५० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology