शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिन्धुपाल्चोक दुर्घटनामा १४ जनाको मृत्यु, २० घाइते

सिन्धुपाल्चोक दुर्घटनामा १४ जनाको मृत्यु, २० घाइते

  • 6.6K
    SHARES
  • काठमाडौं । भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ। बा ४ ख ४४६८ नम्बरको बस कालिन्चोक दर्शन गरेर फर्किने क्रममा पाँच किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो। दुर्घटनामा १४ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए। उनका अनुसार घाइतेको संख्या एकिन नभए पनि २० जना घाइते भएको हुनसक्ने अनुमान गरिएको छ। उद्दार कार्य जारी रहेकोले अहिले यसै भन्न नसकिने उनको भनाइ छ। बस आज बिहान सवा ८ बजेतिर दुर्घटनामा परेको थियो।
    २०७६ मंसिर २९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २९, २०७६ आइतवार - १९:५८:२८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology