शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशी नगरपालिकामा आईपुग्यो एम्बुलेन्स, जिवनपुर स्वास्थ्य चौकीमा रहि सेवा प्रदान गरिने

धुनिबेशी नगरपालिकामा आईपुग्यो एम्बुलेन्स, जिवनपुर स्वास्थ्य चौकीमा रहि सेवा प्रदान गरिने

  • 10.7K
    SHARES
  • खानिखोला । धुनिबेशी नगरपालिकामा एम्बुलेन्स प्राप्त भएको छ । भारतिय राजदुतावास मार्फत सहयोग स्वरुप प्राप्त एम्बुलेन्स धुनिबेशी नगरपालिकाको वडा नम्बर ४ स्थित जिवनपुर स्वास्थ्य चौकीमा रहि सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकामा यस अघि दमकल पनि उपलब्ध भईसकेको छ ।
    २०७६ मंसिर २९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २९, २०७६ आइतवार - २२:०६:१८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology