शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरी ७ को वडा कार्यालय भवन शिलान्यास

गजुरी ७ को वडा कार्यालय भवन शिलान्यास

  • 3.9K
    SHARES
  • धार्के । धादिङको गजुरी गाउँपालिका वडा नं ७ को वडा कार्यालय भवनको आज शिलान्यास गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उक्त भवन निर्माण हुदै छ ।भवनको शिलान्यास जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल र गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले एक कार्यक्रमका विचमा गनु भएको हो ।नागरिकको गाउँको सरकारको अनुभति दिन सक्नु भर्ने गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताउनु भएको छ । त्यसै गरी कार्यक्रकका प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले छिटो भन्दा छिटो भवन निर्माण गरी नागरिकलाइृ सेवा दिनु पर्ने बताउनु भयो ।   २०७६ मंसिर ३० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १, २०७६ मंगलवार - ०५:२४:२८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology