शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पोखरा प्रिमियर लिगमा काठमाण्डौको पहिलो जित, धनगढी १०६ रनले पराजित

पोखरा प्रिमियर लिगमा काठमाण्डौको पहिलो जित, धनगढी १०६ रनले पराजित

  • 4.3K
    SHARES
  • पोखरा । पोखरा प्रिमियर लिग क्रिकेटमा काठमाण्डौ गोल्डेन्स वारियर्सले पहिलो जित निकालेको छ । कप्तान ज्ञानेन्द्र मल्लको शतकको मद्दतले १८६ रनको विशाल लक्ष्य दिएको काठमाण्डौले एक्सपर्ट धनगढीलाई १०६ रनले पराजित गरेको हो । धनगढी १६ ओभरमा ७९ रनमा अल आउट हुन पुग्यो । यसैबिच घरेलु क्रिकेटमा सतक बनाउने ज्ञानेन्द्र दोस्रो नेपाली खेलाडी बनेका छन । यसअघि आसिफ शेखले इपीएलमा सतक बनाएका थिए । यस्तै पोखरा प्रिमियर लिगमा शतक बनाउने ज्ञानेन्द्र पहिलो खेलाडी हुन् । २०७६ पौष २ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २, २०७६ बुधवार - २२:०४:४० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology