आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छि गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित हुने बारे सुचना

गल्छि गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित हुने बारे सुचना

नागरिक पाटी

१८, पौष २०७६
  • 4.7K
    SHARES
  • सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित हुने बारे सुचना

    images

    गल्छि गाउँपालिका, गाउँपालिका अन्तर्गतका कार्यालय र विषयगत शाखाहरुबाट आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिकमा सम्पादन भएका कार्यक्रमहरुको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागिएकोेले गाउँपालिका कार्यालय तथा वडा कार्यालयबाट सेवा लिने सेवाग्राहीहरु, उपभोक्ता समितीका अध्यक्ष वा सचिव, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष वा विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य चौकी, सरकारी कार्यालयका प्रमुख वा प्रतिनिधीहरु, स्थानिय बुद्धिजिवी, समाजसेवी, नागरिक समाज, पुर्व जनप्रतिनिधी, सञ्चारकर्मीहरु लगायत सम्पुर्ण गाउँपालिका बासीहरुलाई निम्न मिती,समय र स्थानमा उपस्थितीका लागि अनुरोध गरिन्छ ।

    सार्वजनिक सुनुवाई हुने मिती, समय र स्थान मिती : २०७६ साल पौष २१ गते सोमबार समय : दिउँसो ठिक १ः०० बजे स्थान : छाँगेश्वर मन्दिर सँगैको हल, गल्छि गाउँपालिका धादिङ आयोजक : गल्छि गाउँपालिका, बैरेनी धादिङ सहजिकरण : राजमार्ग सामुदायिक सञ्चार केन्द्र तथा रेडियो राजमार्ग ९२.१ मेगाहर्ज

    गाउँपालिकाद्धारा जारी सुचना

    [caption id="attachment_5712" align="aligncenter" width="696"] EPSON scanner image[/caption]
     

    images
    images
    images
    प्रकाशित मिति :पौष १८, २०७६ शुक्रवार - १८:०२:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology