शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो , सवरी एकतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो , सवरी एकतर्फी सञ्चालन

  • 4.2K
    SHARES
  • चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन एकतर्फी बनेको छ । इच्छाकामना गाउँपालिका–६, चारकिलोमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको हो । पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय, मुग्लिन चितवनले बताएको छ । प्रहरीका अनुसार, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिए पनि वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भएको छ । २०७६ माघ ०३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ३, २०७६ शुक्रवार - २०:१४:५० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology