शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अनेरास्ववियू धादिङको संयोजकमा भुबन श्रेष्ठ र सह संयोजकमा उपेन्द्र जम्मरकट्टेल

अनेरास्ववियू धादिङको संयोजकमा भुबन श्रेष्ठ र सह संयोजकमा उपेन्द्र जम्मरकट्टेल

  • 4.9K
    SHARES
  • धादिङ । अनेरास्ववियूले ७७ जिल्लाको नेतृत्व टुंग्याएको छ । नेतृत्वले धादिङमा पूर्व अखिलबाट भुबन श्रेष्ठ संयोजक र पूर्व कान्तिकारीबाट उपेन्द्र जम्मरकट्टेललाई सह संयोजक तोकेको छ । भुबन श्रेष्ठ २०६७ सालमा जिवनपूरको पुरानो धार्केमा रहेको भुबनेश्वरी माध्यमिक विद्यालयको कमिटी अध्यक्ष बनेर निरन्तर कृयाशिल रहेका थिए । २०७६ माघ ०६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ६, २०७६ सोमवार - १६:०२:२२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology