शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गण्डकीमा दर्ताबिनै बालुवा खानी सञ्चालन

गण्डकीमा दर्ताबिनै बालुवा खानी सञ्चालन

नागरिक पाटी

१५, माघ २०७६
  • 6.2K
    SHARES
  • गोरखा । गण्डकी गाउँपालिकामा अवैध बालुवा खानी सञ्चालनमा रहेको पाइएको छ। सो गाउँपालिका–७ र ८ मा गोरखा रिसोर्स म्यानेजमेन्ट प्रालि र सिद्दिदर्शन प्रालिले सरकारी स्वीकृति बिना खानी सञ्चालन गरेका छन्। दुवै उद्योग खानी विभागमा दर्ता छैनन्। गोरखा रिसोर्स प्रालिले गण्डकी–७ चुवाटारको एक सय ३४ रोपनी जग्गा भाडामा लिएर बालुवा उत्खनन् गरिरहेको छ। विगत दुई वर्षदेखि सञ्चालनमा रहेपनि आफ्नो उद्योग अहिलेसम्म पनि विभागमा दर्ता नभएको सञ्चालक खोमनाथ अधिकारी स्वीकार्छन्। अन्नपुर्ण पोष्टमा खबर छ ।  

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १५, २०७६ बुधवार - १७:२३:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology