शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सभामुख चयनपछिको पहिलो बैठक, सबै दलका शीर्ष नेता एमसीसीको पक्षमा

सभामुख चयनपछिको पहिलो बैठक, सबै दलका शीर्ष नेता एमसीसीको पक्षमा

नागरिक पाटी

१५, माघ २०७६
  • 4.3K
    SHARES
  • काठमाण्डौँ । सँघीय संसद्को प्रतिनिधिसभामा सभामुख निर्वाचनपछिको पहिलो बैठकमा प्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने शीर्ष नेताहरूले सभामुखलाई बधाईसँगै एमसीसी पारित गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ सभामुखमा निर्वाचित भएपछि अग्नि सापकोटालाई बधाई दिंदै अधिकांश शीर्ष नेताहरूले एमसीसीलाई स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा राखेका हुन् । ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त् सभामुख सापकोटाको कार्यकाल सफलतापूर्वक अघि बढाउन सबै दलको भूमिका महत्वपूर्ण हुने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि एमसीसी सर्वसम्मतले पारित गर्नुपर्ने धारणा राखे । राजधानी दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १५, २०७६ बुधवार - १७:३८:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology