शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गाँजालाई वैधानिक बनाउन सत्तारूढ नेकपाका ४६ सांसद एकै ठाउँ उभिए

गाँजालाई वैधानिक बनाउन सत्तारूढ नेकपाका ४६ सांसद एकै ठाउँ उभिए

नागरिक पाटी

१७, माघ २०७६
  • 6.2K
    SHARES
  • काठमाण्डौँ । सत्तारूढ नेकपाका ४६ सांसद गाँजालाई वैधानिक बनाउन एकै ठाउँ उभिएका छन्। उनीहरूले प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै गाँजालाई वैधानिकता दिन ढिलो भएको तर्क गरेका हुन्। नेकपाका सांसद विरोध खतिवडाले सन् १९७० को दशकमा गाँजा र भाङलाई लागु औषधमा समावेश गरेका अमेरिका, क्यानडा, जर्मनीसहित विश्वका ६५ देशले वैधानिकता दिएको उल्लेख गर्दै नेपालमा पनि गाँजा खुलाउन मागसहित प्रस्ताव दर्ता गराएका हुन्। खतिवडाको प्रस्तावमा ४५ सांसदले समर्थन गरेका छन्। गाँजालाई वैधानिकता दिने प्रस्तावमा समर्थन जनाएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १७, २०७६ शुक्रवार - ०२:५५:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology